गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले भेटवार्ता गरेकी छन् ।
राजदूत यान्ती खँणलाई भेट्न गृह मन्त्रालय पुगेकी थिइन् । सो भेटघाटमा दुई देशबीचको आपशी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ ।
भेटमा चिनियाँ उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । चिनिया विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । तर अहिलेसम्म उनको नेपाल भ्रमणबारे औपचारिक निर्णय भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया