पल शाहका म्यानेजर तनहुँबाट पक्राउ

लोकपथ
1.1k
Shares

काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

जोशीलाई तनहुँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

शाहका म्‍यानेजर भनिएका उनले यसअघि युट्युबमा विवादास्पद अन्तर्वार्ता दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?