११ चैत्र २०७९, शनिवार

गौचन हत्या काण्ड : आरोपीको स्केच तयार

२०७४,आश्विन,२७,शुक्रवार ०१:३२

0
Shares

काठमाडौँ, २७ असोज- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याराको खोजीमा जुटेको प्रहरीले केही प्रारम्भिक तथ्य फेला पारेको छ । अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा संग्लन रहेका तीन जनाको स्केच तयार पारेको छ । प्रहरीका अनुसार उक्त स्केचका आधारमा सम्भावित अभियुक्तहरूको पक्राउ गर्न सजिलो हुनेछ ।उच्च प्रहरी स्रोतका अनुसार गौचनको हत्यामा चार जनाको समुह खटिएको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरी अधिकारीका अनुसार योजनाबद्ध र लामो तयारीका साथ गौचनको हत्या गरेको देखिन्छ । प्रहरी स्रोतका अनुसार हत्या अघि उक्त समूहमा रहेका चार जनाले भिमसेनगोला र प्रयाग मार्गमा बसेर योजनाको अन्तिम तयारी गरेको देखिन्छ । प्रहरीले उक्त घटनामा नाइन एमएमको पेस्तोल प्रयोग भएको समेत बताएको छ, कान्तिपुरमा खबर छ ।  

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०१:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११