नेपाल आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त

लोकपथ
525
Shares

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश प्रसाद थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस गरेको थियो । मन्त्रालय अन्र्तगतको छनोट तथा सिफारिस समितिले थानीसहित चन्डिकाप्रसाद भट्ट र जिवन प्रकाश सिटौलाको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?