चितवन । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
चितवन माडी नगरपालिका–३ सिमरा बस्ने ४८ वर्षीया कुलमती चौधरीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
सामान्य झै–झगडामा चौधरीले आफ्नै श्रीमान ५५ वर्षीय गंगाराम चौधरीलाई कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि स्थानीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया