संखुवासभा दुर्घटना अपडेट : मृतक संख्या १४ पुग्यो

लोकपथ
413
Shares

काठमाडौं । संखुवासभामा यात्रु बाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको हो ।

त्यस्तै हालसम्म २० जना भन्दा बढी घाइते भएको प्रहरीको अनुमान रहेको छ । उद्धार कार्य जारी रहेको उद्धार कार्यमा खटिएका एक प्रहरीले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?