वीराङ्गनामा अनुप र शिल्पा विवाह विवाह बन्धनमा बाँधिने

काठमाडौं । अनुप र शिल्पा विवाहबन्धनमा बाँधिदै छन् ।

तर उनीहरु रियल लाईफमा होईन । रिल लाईफमा विवाह बन्धनमा बाँधिन लागेका हुन् ।

असार २९ गतेबाट रिलिज हुने नेपाली चलचित्र वीराङ्गनामा अनुप विक्रम शाही र शिल्पा पोखरेल विवाह वन्धनमा बाँधिन लागेका हुन् ।

चलचित्रले यस अघि यो तस्बिर सार्वजनिक गरेको थिएन ।

हालै फिल्मका निर्माण टिमले नायक अनुप विक्रम शाही सुटिङमै व्यस्त भएको र फिल्मको प्रमोशनमा साथ नदिएको भन्दै प्रचारलाई सहयोग हुनसक्ने गरि फिल्म भित्रको पोस्टर सार्वजनिक गरिएको छ ।
महिला शसस्त्र प्रहरीको विरतामा आधारित चलचित्र वीराङ्गना लभस्टोरी एक्शन जान्र्रामा निर्माण गरिएको फिल्म हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?