११ चैत्र २०७९, शनिवार

परराष्ट्र मन्त्रालयको अनलाइन संस्करण सार्वजनिक

२०७४,आश्विन,२६,बिहीवार १५:४३

0
Shares

काठमाडौँ, २६ असोज – परराष्ट्र मन्त्रालयले गत आव २०७३÷०७४ का महत्वपूर्ण कूटनीतिक घटनाक्रम तथा मन्त्रालयले गरेका महत्वपूर्ण गतिविधि समेटिएको वार्षिक प्रतिवेदनको अनलाइन संस्करण आज सार्वजनिक गरेको छ ।उपप्रधानमन्त्री कृष्णबहादुर महराले आज उक्त प्रतिवेदन सार्वजनिक गर्दै कूटनीतिक क्षेत्रमा भएको महत्वपूर्ण घटनाक्रमलाई अभिलेखका रुपमा राख्नुपर्ने बताउँदै प्रतिवेदन भावी पुस्ताका लागि महत्वपूर्ण सामग्री हुने बताए |सो अवसरमा परराष्ट्र सचिव शंकरदास वैरागीले मन्त्रालयअन्तर्गतका विभाग तथा नियोगको वार्षिक गतिविधिलाई उक्त प्रतिवेदनमा अभिलेख गरिएको जानकारी दिए । प्रतिवेदनमा १२ छुट्टाछुट्टै शीर्षकमा नेपालको कूटनीतिक सम्बन्ध तथा कन्सुलर क्रियाकलापसमेतका विषय उल्लेख गरिएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक हरि लामिछानेले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार १५:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११