काठमाडौं । राप्रपा नेपालले संगठन विस्तारलाई निरन्न्तरता दिने क्रममा गोरखा अध्यक्षमा कुलबहादुर बस्नेत र महोत्तरी अध्यक्षमा यानिखर गौतमलाई चयन गरेको छ ।
बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्यसमिति गठन भएको छ भने गौतमको अध्यक्षतामा ५३ सदस्यीय राप्रपा नेपाल महोत्तरी जिल्ला समिति गठन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया