नेपाली सेनाको गणभित्र पुरुषको शव फेला

काठमाडौं । नेपाली सेनाको गणको हाताभित्र एक पुरुषको शव फेला परेको छ ।

काठमाडौं तारकेश्वर–४, फुलबारीस्थित नेपाली सेनाको शम्शेर गणको हाताभित्र रहेको पर्खाल छेउमा पुरुषको शव भेटिएको हो ।

शवको सनाखत हुन नसकेको महाशाखाका एसपी नरेन्द्र उप्रेती बताए । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?