दमौली बजारमा भीषण आगलागी, काठमाडौंबाट हेलिकोप्टर पठाइयो (भिडियोसहित)

लोकपथ
2.1k
Shares

काठमाडौं । तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । व्यास नगरपालिका वडा नं ४ मा एक हार्डवेयरको गोदाममा आइतबार बिहानबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

No description available.

आगो नियन्त्रणका लागि काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर दमौली बोलाइएको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख (सीडीओ) विश्वप्रकाश अर्यालले लोकपथलाई जनानकारी दिए ।

No description available.

‘बिहान १० १५ बाट आगोलागी सरुभउको हो । छिमेकी जिल्लाहरुकाट पनि दमकलहरु बोलाएर आगो नियन्त्रण गर्न लागेका छौँ’, सीडीओ अर्यालले बताए ।

https://www.facebook.com/bikash.khanal.543/videos/1104549830385287/

 

यो पनि पढ्नुहोस् : तनहुँ व्यासको एक हार्डवेयरको गोदाममा आगलागी

भिडियो सौजन्य : विकाश खनाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?