काठमाडाैं : बाग्मती नदीको टेकुस्थित पूलमुनि एक युवतीको शव भेटिएको छ ।
करिब २५ बर्षीय युवतीको शव भेटिएको सानेपा प्रहरीले जानकारी दिएको छ ।
कालो पार्इन्ट र खैरो टीसर्ट लगाएकी मंगोलियन वर्गको युवतीको निधारमा चोट लागेको पार्इएको छ ।
शवको प्रकृति हेर्दा अाज (बुधबार) राती हत्या भएको हुनसक्ने प्रहरीले अाशंका गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया