काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संगठनलाई थप विस्तार गरेका छन् ।
बुधबार अध्यक्ष थापाले पार्टीको विधान बमोजिम १६ जनालाई केन्द्रीय पदाधिकारीमा नियुक्त गरेका छन् ।
अध्यक्ष थापाले ६ जना केन्द्रीय उपाध्यक्ष, ४ जना महामन्त्री र ६ जना सहायक महामन्त्री मनोनीत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया