काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह अाफ्नो ७१ अाैं जन्मदिन मनाउन नेपालगञ्ज जाने भएका छन् ।
शाहको निजी सचिवालयले दिएको जानकारीअनुसार ज्ञानेन्द्र श्रीमती कोमलका साथ अाउँदो साता नेपालगञ्ज भ्रमणमा जान लागेका हुन् ।
शाह दम्पती नेपालगञ्जस्थित सोल्टी होटलमा बस्नेछन् । असार २३ गते पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया