भोलि देशभर सार्वजनिक बिदा (विज्ञप्तिसहित)

लोकपथ
1.9k
Shares

काठमाडौं । भोलि (बिहीबार) सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ(संस्थाहरूमा बिदा दिने निर्णय गरेको गृहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?