काठमाडाैं : विनियोजन विधेयक, २०७५ माथि अाज (बुधबार) १५ जना विभागीय मन्त्रीहरूले संसदमा जवाफ दिने भएका छन् ।
११ बजेदेखि शुरू हुने प्रतिनीधिसभाको बैठकमा अाज संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, ऊर्जा, जलस्रोत तथा सिचाईं, परराष्ट्र, गृह, स्वास्थ्य, जनसंख्या र रक्षा मन्त्रालयको तर्फबाट मन्त्रीहरुले जवाफ दिने कार्यसूची तय गरिएको छ ।
सरकारले गत जेठ १५ गते संसदमार्फत अागामी अार्थिक बर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो।
यो पनि :
बजेटमा एक सय घटाउँदा के फरक पर्छ ?
विभागीय मन्त्रीहरूले बजेटबारे संसदमा जवाफ दिँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया