संसदबाट एमसीसी पारित भएको विरोधमा आन्दोलित पक्षले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आगजनी र तोडफोड गरेका छन् ।
सो क्रममा उनीहरुले कांग्रेस र एमालेको कार्यालयमा आगजनी गर्नुका साथै माओवादी केन्द्रकोको कार्यालयमा तोडफोड गरेका छन् ।
विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका क्रममा तनाव हुँदा तोडफोड र आगजनीसम्मको घटना भएको हो । दिउँसो बन्दकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया