संसद भवनअघि भेटिएको शंकास्पद वस्तु निष्क्रिय (फोटोसहित)

लोकपथ
182
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि राखिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले केही बेरअघि ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको हो ।

सोमबार एकाएक संसद भवन अघि नो एमसीसी लेखिएको प्रेसर कुकर बम राखिएको थियो । नेपालको संसदबाट एमसीसी पास हुने भएपछि केही दिनयता नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शनहरु भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?