विप्लवसहित ८ दलद्वारा भोलि नेपाल बन्दको घोषणा

लोकपथ
13.4k
Shares

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) सहित ८ दलले भोलि फागुन १६ गते नेपाल बन्दको घोषणा गरेको छ । एमसीसी पारित हुने विप्लवसहित विभिन्न ६ कम्यूनिष्ट पार्टी र २ वटा मोर्चाको आकस्मिक बैठकले जनसंघर्षको कार्यक्रम सहित भोलि नेपाल बन्दको घोषणा गरेको हो ।

सो समूहले एमसीसीको विरोधमा आज बेलुकी देशव्यापी मसाल जुलुस गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?