काठमाडौं । नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि मतदान जारी रहेकाे छ । धनगढीको रंगशालमा दिउँसो १बजे बाट सुरु भएको मतदान साझ ७ बजे सम्म २ हजार १३० मत खसेका छन् ।
२३ वटा बुथ रहेको मतदान कार्यक्रमा पाँचवटा पत्र रहनेछन् । सभापति, पदाधिकारी, सदस्य भुगोल, सदस्य समाबेशी र महासमिति सदस्य गरी पाँच मतपत्र रहने छन् ।जम्मा मतदाता सङ्ख्या२५ सय ७५ रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया