संसद भवनमै मन्त्रिपरिषद् बैठक, एमसीसीको व्याख्यात्मक घोषणा पेस

लोकपथ
585
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) परियोजनाको व्याख्यात्मक घोषणासहित पेस भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद् बैठकमा एमसीसीसम्बन्धी सम्झौताको व्याख्यात्मक घोषणा पेस गरिएको हो ।

आज बसेको प्रतिनिधि सभा बैठकमा एमसीसीसम्बन्धी सैद्धान्तिक छलफल भएको छ ।छलफल पछि बैठक साढे ६ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?