प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

लोकपथ
413
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेबाट सुरु भएको थियो । भने आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विषयमा सैद्धान्तिक छलफल भएको थियो । छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।

बैठक ६ः३० मा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?