अर्थमन्त्री शर्माले गरे एमसीसी छलफलका संसद बैठकमा पेस

लोकपथ
91
Shares
sf7df8f}F, @% df3M nufgL af]8{ g]kfnsf] a}7sdf dGqL zdf{ afn’jf6f/df dªunaf/ a;]sf] nufgL af]8{ g]kfnsf] $(cf}F a}7sdf cy{dGqL hgfb{g zdf{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना (एमसीसी)माथि सैद्धान्तिक छलफल गरियोस् भन्दै आजको प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् । यसअघि एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुपर्ने अवस्थालाई छल्न जिल्ला भ्रमणमा गएको आरोप खेपेका अर्थमन्त्री शर्माले आइतबार सोही प्रस्ताव प्रस्तुत गरेका हुन् ।

सत्तारुढ गठबन्धनबीच व्याख्यात्मक घोषणासहित एमसीसी संसदमा पेस गर्ने सहमति भएपछि अर्थमन्त्री शर्माले आजको बैठकमा एमसीसी छलफलका लागि पेस गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?