कमल थापाद्वारा ६ जना पदधिकारी मनोनयन (पत्रसहित)

लोकपथ
858
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ जनालाई पदाधिकारीमा मनोयन गरेका छन् । उनले कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गरेका हुन् ।

जसअनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित भएका छन् ।

यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, तेज कुमार कुरुम्बाङर आइतराम तामाङ चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?