संशोधनपछि मात्र एमसिसी अनुमोदन : अध्यक्ष नेपाल

लोकपथ
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसिसी) परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन्।

एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले परियोजना विशुद्ध आर्थिक सहयोग मात्र हो भन्ने विषयमा आशङ्का रहेकाले संशोधन आवश्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?