ओली भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोटमा

लोकपथ
798
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट गएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी प्रधानमन्त्री शेरबहादुर देउवा बालकोटतर्फ लागेका हुन् ।

प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा बालकोट गएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?