प्रधानमन्त्री देउवा र माधवकुमार नेपालबीच भेटवार्ता

लोकपथ
469
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्न नेपाल बालुवाटार पुगेका हुन् ।

भेटमा एमसीसी सम्झौताबार छलफल भएको स्रोतले जनाएको छ । सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउने लाग्नुपर्नेमा देउवा र नेपाल सहमत भएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?