केपी ओली पोखरामा

लोकपथ
140
Shares

पोखरा । एमाले अध्यक्ष केपी ओली पोखरा पुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा पुगेका हुन् ।

पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गरेका छन् ।

कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा आएका ओली आजै काठमाडौँ फर्किने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?