चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री अोली

काठमाडौँ : छिमेकी मुलुक चीनको ६ दिने अाैपचारिक भ्रमण गरेर प्रधानमन्त्री के.पी. शर्मा अोली नेपाल फर्केका छन् । 

१ सय २० जनाको जम्बो टोलीसहित चीन पुगेका प्रधानमन्त्री भ्रमणलार्इ 'एेतिहासिक र अभूतपूर्व' विशेषण लगाएर व्याख्या गरेका छन् । 

सवा दश बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अोर्लेका अोलीलार्इ उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पोखरेल, (ने.क.पा.) का वरिष्ठ नेता माधवकुमार नेपाललगायतका अधिकारीहरूले स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?