काठमाडौं : १२० जनाको हुलसहित चीन भ्रमणमा गएका प्रधानमन्त्री के.पी. शर्मा अोली अाज नेपाल फर्कँदैछन् ।
असार ५ गते चीन गएका अोली अाज (अार्इतबार) बिहान ११ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरित हुनेछन् ।
चीन भ्रमणका क्रममा अोलीले रेलमार्ग विस्तारको अध्ययनलगायतका विभिन्न सम्झाैता गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया