अझै सुरु हुन सकेन संसद बैठक

लोकपथ
1k
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । शुक्रबार दिउँँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा आधा घण्टा बढी साढे १ बजिसक्दा सुरु हुन नसकेको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनमै प्रतिनिधिसभा बैठकको एजेण्डासहित प्रक्रियाबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ । जस कारण संसद बैठक सुरु हुन नसकेको हो ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसीलाई छलफलमा लैजाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?