२६ श्रावण २०७९, बिहीवार

सिमा रक्षक यादव एमाले प्रवेश

२०७४,आश्विन,२६,बिहीवार ०९:१६

0
Shares

दशैँमा सुरक्षाका क्रममा भारतीयसँगको झडपमा घाइते भएका तथा हालै भारतीयद्वारा झुटो आरोपमा पक्राउ परि रिहा भएका देवनारायण यादव एमाले प्रवेश गरेका छन । उनी एमाले प्रवेश गर्न सप्तरीबाट काठमाडौं आएका हुन् । उनी सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रमबाट एमालेमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०९:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । बिहीबार दिउँसो ४ बजेबाट सिंहदरबारमा मन्त्रिपरिषद बैठक

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा

ताजा समाचार

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
 २०७९,श्रावण,२६,बिहीवार १६:२२
निर्वाचन आयोगमा २१ राजनीतिक दल दर्ता
 २०७९,श्रावण,२६,बिहीवार १५:४८