माओवादी केन्द्र बागमती प्रदेश समितिको पूर्ण बैठक सुरु

लोकपथ
91
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ ।

काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ ।

पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?