काठमाण्डौं, २६असोज ।नेपाली काँग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन थापाले बामगठबन्धन बारे मुख खोलेका छन । काँग्रेस एकढिक्का भए कुनै पनि गठबन्धनले काँग्रेसलाई पछार्न नसक्ने उनको तर्क थियो ।हेर्नुस भिडियोमा वामगठबन्धनबारे गगनको टिप्पणी
भिडियो काँग्रेस नेता युपि लामिछानेको फेसबुकबाट लिईएको हो ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया