१२ मङ्सिर २०७९, सोमवार

वामगठबन्धनबारे काँग्रेस नेता गगन थापाको सनसनीपूर्ण टिप्पणी (भिडियो सहित)

२०७४,आश्विन,२६,बिहीवार ०९:१०

0
Shares

काठमाण्डौं, २६असोज ।नेपाली काँग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन थापाले बामगठबन्धन बारे मुख खोलेका छन । काँग्रेस एकढिक्का भए कुनै पनि गठबन्धनले काँग्रेसलाई पछार्न नसक्ने उनको तर्क थियो ।हेर्नुस भिडियोमा वामगठबन्धनबारे गगनको टिप्पणी

भिडियो काँग्रेस नेता युपि लामिछानेको फेसबुकबाट लिईएको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०९:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

आज लगनगाँठो कस्दै अभिनेता सलोन
 २०७९,मङ्सिर,१२,सोमवार ०८:१६
स्पेन र जर्मनीको खेल बराबरी
 २०७९,मङ्सिर,१२,सोमवार ०७:३९
कस्तो रहला आज दिनभरको मौसम ?
 २०७९,मङ्सिर,१२,सोमवार ०७:२८
धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०