काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको खेलमा नेपालले यूएईविरुद छैटौँ विकेट लिएको छ ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले १८ ओभरमा १ सय ५४ रन खर्चेर ६ विकेट लिएको हो ।
जितेन्द्र मुखियाले युएईका जवर फरिदको विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया