बलम्बुमा किशोरको शव फेला

लोकपथ
175
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा १ जना किशोरको शव भेटिएको छ । चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा १४ वर्षीय अनीश रावतको शव भेटिएको महानरीय अपराध महाशाखाका एसएसपी बसन्त कुवँरले जानकारी दिए ।

रावत सोमबार दिउँसो ४ बजे घरबाट निस्केका थिए । उनि स्थानिय सगरमाथा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए ।

अनीश लागूऔषध सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?