३० श्रावण २०७९, सोमवार

वानेश्वरमा ज्यान गुमाएका गौचनको विदाईमा जे देखियो

२०७४,आश्विन,२६,बिहीवार ०८:५२

0
Shares

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको अन्त्येष्टि आज साँझ पशुपति आर्यघाटमा हुने भएको छ ।विहान १० बजेदेखि १२ बजेसम्म महासंघको अनामनगरस्थित कार्यालयमा गौचनको शव श्रद्धाञ्जलिका लागि राखिएको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, वनमन्त्री विक्रम पाण्डे, विभिन्न राजनीतिक दलका नेताहरु, प्रतिष्ठित उद्योगी व्यापारी लगायतका सयौंले गौचनलाई महासंघ कार्यालयमा आएर श्रद्धाञ्जलि दिए ।प्रधानमन्त्री देउवाले गौचनको शवमा राष्ट्रिय झण्डा समेत आढाए । गौचनको शव अहिले बालाजुमा रहेको थकाली समाजमा राखिएको छ । साँझ ४ बजेपछि पशुपति आर्यघाट लगेर उनको अन्तेष्टि गरिने छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०८:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फोहोरमैला अव्यवस्थित रुपले फालिएको भन्दै स्थानीय तीन राजनीतिक दलले गरेको अवरोधका कारण कुदुले बन्चरे ल्यान्डफिल साइडमा फोहोर फाल्न

काठमाडौं । साउनको अन्तिम सोमबार आज पवित्र धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ । यसपटक साउनमा पाँचवटा सोमबार परेका

काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सेवानिवृत्त सुरक्षाकर्मीलाई

बुटवल । प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका-५ सानो डाम्री

ताजा समाचार

केपी ओली र हृदयेश त्रिपाठीबीच भेटवार्ता
 २०७९,श्रावण,३०,सोमवार १५:५०
नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन
 २०७९,श्रावण,३०,सोमवार १५:३४
फर्केर हेर्दा पहिलो त्यो आम निर्वाचन
 २०७९,श्रावण,३०,सोमवार १४:३७