विनिमयदर : डलरको भाउ ११९ रुपैयाँ १६ पैसा, अरुको कति ?

लोकपथ
130
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ १६ पैसा र बिक्रीदर १२० रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ २९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रीदर ९३ रुपैयाँ ९२ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १० रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा रहेको एक राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ६१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९७ पैसा एक पैसा र बिक्री दर १० रुपैयाँ दुई पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?