लोकतन्त्रको एउटा नेता – भिडियो सहित

            – सुर्यदीप रेग्मीहो उ एउटा लोकतन्त्रको नेता हो,अरु सबै अनाडि उ नै सबै ज्ञाता हो ।लोकतन्त्रमा स्वतन्त्रता सर्व स्विकार्य हुन्छलोकतन्त्रमा सहअस्तित्व पनि अनिवार्य हुन्छ ।तर यहाँ,जनता उस्कै मात्र पछि लाग्नका लागि मात्र स्वतन्त्र छन,आँफुदास र उस्लाई मालिक मान्ने अस्तित्व स्विकारेका छन । 

निशुल्क स्वास्थ्य सेवाको नारा भएको देशमा,के कहिल्यै पैसा नतिरी एक्सरे र रगत जाँच गरेका छौ ?तिम्रो वस्तीलाई सुन्दर शहर बनाउछु भनितिम्रो नेताले भाषण गर्दा ताली बजाउने तिमि,त्यहि शहरमा बन्ने सार्वजनिक शौचालयमा हरेक पटक १० रुपैयाँ तिरेर शौच गर्न सक्छौ ?

भिडियोमा हेर्नुस कविता मार्फत नेतालाई झापड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?