गाई चुनाव चिन्ह माग्ने राप्रपा नेपालको निर्णय

लोकपथ
77
Shares

कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टीको चुनाव चिन्ह गाई राख्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले निर्वाचन आयोगलाई गाई चुनाव चिन्ह दिन आग्रह गर्ने निर्णय गरेको हो।
राप्रपा नेपालको सुरुमा गाई चुनाव चिन्ह थियो । तर, सो पार्टी राप्रपासँग एकता भएपछि लाक्पा तामाङले दर्ता गर्दा साढे चुनाव चिन्ह रहेको थियो । लाक्पाले थापालाई पार्टी बुझाएपछि फेरि गाई चिन्ह राख्न लागिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?