एमसीसी संसदमा टेबल

लोकपथ
693
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल भएको छ ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सूचना एवं सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गरेका हुन् ।

No description available.

लामो समयको छलफलपछि आइतबार सत्तारुढ गठबन्धनका दलहरुको सहमतिपछि आजको बैठकमा एमसीसी कार्यसूचीमा राखिएको थियो ।

उक्त सम्झौता पेस गर्दै सञ्चारमन्त्री कार्कीले विरोध गरेजस्तो उक्त सम्झौतामा राष्ट्रघाती प्रावधान नरहेको समेत प्रस्ट पारेका छन् ।

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?