संसद बैठक सुरु : एमसीसी कार्यसूचीमा, एमालेको विरोध कायमै

लोकपथ
168
Shares

काठमाडौं । आइतबारको प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आजको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले होहल्ला सुरु गरेको छ ।

यसअघि गत भदौ २० गतेदेखि एमालेले निरन्तर अवरोध कायम राख्दै आइरहेको छ ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) पेस गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?