३० श्रावण २०७९, सोमवार

लोकतन्त्रको एउटा नेता – भिडियो सहित

२०७४,आश्विन,२६,बिहीवार ०८:३७

0
Shares

            – सुर्यदीप रेग्मीहो उ एउटा लोकतन्त्रको नेता हो,अरु सबै अनाडि उ नै सबै ज्ञाता हो ।लोकतन्त्रमा स्वतन्त्रता सर्व स्विकार्य हुन्छलोकतन्त्रमा सहअस्तित्व पनि अनिवार्य हुन्छ ।तर यहाँ,जनता उस्कै मात्र पछि लाग्नका लागि मात्र स्वतन्त्र छन,आँफुदास र उस्लाई मालिक मान्ने अस्तित्व स्विकारेका छन । 

निशुल्क स्वास्थ्य सेवाको नारा भएको देशमा,के कहिल्यै पैसा नतिरी एक्सरे र रगत जाँच गरेका छौ ?तिम्रो वस्तीलाई सुन्दर शहर बनाउछु भनितिम्रो नेताले भाषण गर्दा ताली बजाउने तिमि,त्यहि शहरमा बन्ने सार्वजनिक शौचालयमा हरेक पटक १० रुपैयाँ तिरेर शौच गर्न सक्छौ ?

भिडियोमा हेर्नुस कविता मार्फत नेतालाई झापड

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०८:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुम्बई । आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा

काठमाडौं । अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने

भारतले आज स्वतन्त्रताको उत्सव अर्थात् आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै छौँ । ‘घर घर तिरंगा’ अभियान भारतभर चलिरहेको छ

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कृष्ण–लीला’ को टोलीले चितवनमा कन्सर्ट

ताजा समाचार

फर्केर हेर्दा पहिलो त्यो आम निर्वाचन
 २०७९,श्रावण,३०,सोमवार १४:३७