बाघको आक्रमणबाट एक जनाको मृत्यु

लोकपथ
112
Shares

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भउको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाँकेका ६० बर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

राप्ती पीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार बिहान ८ बजेतिर आक्रमण लगेको थियो ।

प्रहरीको टोली र स्थानीयहले खोजतलास गर्दा उनको शब १० बजेतिर फेला पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?