काठमाडौं उपत्यकाका अस्तव्यस्त सडक, जताततै पार्किङ्ग (फोटोफिचर)

लोकपथ
161
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ । अव्यवस्थित सहर अनि जथाभावी पार्किङ्गले शहरको सौन्दर्य पनि नासिदै जान थालेको छ। सहर भित्रका सडक,फुटपाथ,खुलास्थान जताततै पार्किङ्ग गरेको देखिन्छ ।

यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ। सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ्ग (भएको पनि अब्यबस्थित)को सास्ती महानगरबासिले दैनिक भोगिरहेका छन्।

काठमाडौं र ललितपुर क्षेत्रका विभिन्न स्थानका अस्तव्यस्त सडक, जताततै पार्किङ्ग तस्बिरमा हेर्नुहोस् : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?