मन्त्रिपरिषद् बैठक जारी

लोकपथ
266
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को नियमित बैठकमा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल भइरहेको छ ।

साथै एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा पनि सो बैठकमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?