प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूत बेरीको भेट

लोकपथ
1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीबीच शिष्टाचार भेटघाट भएको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटघाट भएको हो ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल नभएपछि बेरीले प्रधानमन्त्री देउवासँग भेटेका थिए ।

नेपालमा एमसीसी परियोजना पारित हुन ढिलाइ भइरहेका बेला राजदूत बेरीले प्रधानमन्त्रीसँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?