थारु आयोगको प्रतिवेदन प्रस्तुत

लोकपथ
70
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

एमालेका सांसदहरूको अवरोध जारी रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मन्त्री बडुले आयोगको आर्थिक वर्ष २०७७र०७८ प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा नारावाजी गर्ने एमाले सांसदहरूलाई अवरोध अन्त्य गर्न आग्रह गरे पनि अवरोधलाई जारी राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?