सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

लोकपथ
462
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भोली ११:३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभा बैठक अगाडि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था तथा परामर्श समितिको बैठक राख्न आग्रह गरेका थिए ।

भोलि प्रतिनिधिसभाको बैठक बस्दैछ । भोलिको बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) सम्बन्धी प्रतिवेदन पेस गर्ने सरकारको तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?