काठमाडौं । माघ १९ गतेबाट सुरु भएको बेइजिङ विन्टर ओलम्पिक २०२२ मा सहभागिता जनाएका देशहरु स्वर्ण जित्न लागि परेका छन् । बेइजिङ ओलम्पिक २०२२ को टर्च रिले बोकेर दौड सुरुआत गरिएको थियो ।
फेब्रुअरी ४ देखि २० सम्म चल्ने बेइजिङ विन्टर ओलम्पिक बन्द रंगशालाहरुमा मात्र खेलाइरहेको छ । ती खेल थलोमा खेलाडी र डेलिगेट्सबाहेक बाहिरी मानिसहरुलाई प्रवेश अनुमति दिइएको छैन ।
हेर्नुहोस् बेइजिङ विन्टर ओलम्पिकका केही आकर्षक तस्बिरहरू :



























तस्बिर : सीएनएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया